Description
किर्तिपुर नयाँबजार नगाउँमा व्यक्तिगत निजी जग्गा लोन को कारणले सस्तो मा जग्ग्गा किर्तिपुर नयाँबजार बाट आदी किलोमितर ५००मी मा भएको ४ आना ३ दाम जग्गा आना को ३३ लाख ले चल्लेको अहिले लोन को सम्सया ले गर्द मात्र ३०,२५,००० लाख आना ले । जग्गा दक्षिण मोहोदा, दिन भरी घाम लाग्नि, १४ फीत ढलान बाटो । सस्तो घर सँग सात्न पनि सक्नी । हिदेर ५मिनट मा माईक्रो बसपार्क, बाईक मा ६,७ मिनट किर्तिपुर अस्पातल .