भूकम्प प्रतिरोधी, बास्तु अनुसार नया बन्दै गरेको घर बिक्री मा ...
बुद्ध कोलोनी , महालक्ष्मी न. पा , ललितपुर ।
रेसिडेन्टल एरिया , कोलोनी को शान्त वातावरण
???? जग्गा : ०-३-२-० ( ३ आना २ पैसा )
???? ४ लेन को हाइवे बाट १०० मिटर भित्र
???? घर को क्षेत्रफल २४२२ बर्ग फिट
???? हस्पिटल : १०० मिटर
???? भटभाटेनी : २०० मिटर
???? मोहडा : पुर्ब
???? बाटो : १३ फ़ुट
???? घर को कोठा हरु :-
???? भुई तल्ला : १ सिटिड॰ , १ किचन , १ रुम, १ कमन बाथरूम , पार्किंग( १ गाडी , ४-५ बाइक ) । ( फ्लाइट भाडाको लागी ) ।
???? पहिलो तल्ला : १ सिटिड॰ , १ मास्टर रुम ( एट्याच बाथरूम) , २ रुम , १ कमन बाथरूम ।
???? दोस्रो तल्ला : १ किचन /डाइनिंग , १ रुम , १ बाथरूम , १ सानो स्टोर, १ सानो पुजा कोठा ।
???? जम्मा रुम :
???? सिटिगँ रुम २
???? किचन/ डाइनिंग २
???? बेडरूम ५ (१ एट्याच )
???? बाथरूम ४ (१ एट्याच )
???? स्टोर १
???? पुजा रुम १
???? शुबिधाहरु:
???? मुल ढोका अगराख को (२वटा)
???? मोडुलर किचन
???? फल्स सिलिगँ ( सिटिगँ रुम र किचन)
???? टिभी क्याविनेट
???? पार्किंग, किचन, छत, सिडी, रेलिगं आदी मा टायल , ग्रीनाइड
???? ब्राण्डेड सेनीटरी
???? बिजुली जडान भइसकेको ।
???? पानी को धारा जडान भइसकेको ।
???? १५००० लि. पानी को रिजर्भ टैंक ।
???? पार्किंग स्पेस ( १ गाडी , ४-५ वटा बाइक )
Attributes
Condition:New
Transaction:Sell
Price Negotiable:Yes
Property Location:Mahalaxmi, Lalitpur
Property Type:Bungalow
Land Size:०-३-२-०
Floor:2.5
Bedroom:5
Hall:2
Kitchen:2
Bathroom:4
Road Type:Gravel
Road Size:13
Pramesh Tamrakar's profile
Pramesh TamrakarRegistered for 2+ yearsLast online 2 years ago
Never pay down a deposit in a bank account until you have met the seller, seen signed a purchase agreement. No serious private advertisers ask for a down payment before you meet. Receiving an email with an in-scanned ID does not mean that you have identified the sender. You do this on the spot, when you sign a purchase agreement.